पौडेलद्वारा गभर्नर सिफारिस समिति सदस्यबाट राजीनामा खबर एक्सप्रेस २०८२-०१-२८ ०७:४३ मा प्रकाशित Total Shares: 156 काठमाडौं - विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् ।उनले आजै समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरे पछि उनले समितिको सदस्यबाट राजीनामा दिएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस