नीति तथा कार्यक्रम: सरकारले राख्यो संविधान संशोधनको विषय
खबर एक्सप्रेस
२०८२-०१-१९ ०३:३७ मा प्रकाशित
Total Shares: 62
काठमाडौं - सरकारले संविधान संशोधनको विषय आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा राखेका छन् ।
अहिले संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गरिरहेको नीति तथा कार्यक्रममा यो विषय उल्लेख गरिएको छ ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्दै भने, ‘सबै दलहरूको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने ।’
पौडेलले संविधा जारी भएको १० वर्ष पुगेकाले समीक्षा गर्ने विषयमा पनी छलफल चलाउने पनि नीति तथा कार्यक्रम बाचनका क्रममा बताए ।
फेसबुक पेज Like गर्नुहोस