काठमाडौं - कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको निधनप्रति सम्मान प्रकट गर्दै नेपाल सरकारले आज देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।
गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार पूर्वअमिर थानीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपालभरका सबै सरकारी कार्यालयका साथै कतारस्थित नेपाली दूतावासमा पनि सरकारी झन्डा आधा झुकाइनेछ।

.gif)



