देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावाको सम्भावना
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 43
काठमाडौं - हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जस कारण देशका विभिन्न भागमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको स्थिति बनेको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बादल लागेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस