खबर एक्सप्रेस२०७८-०४-०४ ०७:४१ मा प्रकाशित Total Shares: 260
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले तत्काल सरकारमा नजाने बताएका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत पाएपछि प्रतिक्रिया दिँदै लोकतन्त्रको जीत र अहंकारको हार भएको बताए ।
नेपाल लगायत २२ जना एमाले नेताले देउवालाइ विश्वासको मत दिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस