नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा
खबर एक्सप्रेस
२०७९-१०-१७ ०१:३२ मा प्रकाशित
Total Shares: 204
काठमाडौं - नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक सूचकाङ्क अनुसार नेपाल सो स्थानमा परेको हो।
भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई) –२०२२ मा एक सयमा ३४ अङ्क पाएर नेपाल ११० औँ स्थानमा परेको हो। सन् २०२१ मा नेपाल ३३ अङ्ककासाथ ११७ औँ स्थानमा थियो।
फेसबुक पेज Like गर्नुहोस