काठमाडाैं - इरानमा युक्रेनको बोइङ–७३७ विमान बुधवार दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै १७६ जनाको मृत्यु भएको छ ।
तेहरानको इमाम खमेनी विमानस्थलबाट उडेको सो विमान उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो ।
यस विमानमा १६७ यात्रु र अरू नौ जना चालक दलका सदस्य थिए ।
गोरखापत्र दैनिकबाट

.gif)


