नेपाल-भारत सीमाबाट चिनियाँ नागरिक एसएसबीको फन्दामा
खबर एक्सप्रेस
२०८२-०२-०४ १२:३६ मा प्रकाशित
Total Shares: 170
काठमाडौं,सिरहा-सिरहाको बरियारपट्टी गाउँपालिका-३ बाट चिनियाँ नागरिक पक्राउ परेका छन् ।
भारतीय सीमा सुरक्षा बलले चिनियाँ नागरिक यू सिचाओलाई पक्राउ गरेको हो ।
साथै दुई नेपालीलाई एसएसबीले शुक्रबार दिउँसो नियन्त्रणमा लिएको थियो । दुवै नेपालीलाई शुक्रबार राति छाडिएको छ भने चिनियाँ नागरिक एसएसबीकै नियन्त्रणमा छन् ।
बरियारपट्टी गाउँपालिका ३ दसगजा नजिक उभिएर भारत तर्फको फोटो खिचेपछि उनीहरु पक्राउ गरिएको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस