प्युठान - प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको सवारी दुर्घटनामा ज्यान गएको छ ।

गाउँपालिकाको वडा नं. २ बाङ्गेसल्लामा दुर्घटना भएको हो ।

रानामगरले आफैंले चलाएको लुम्बिनी प्रदेश ०१–००१ झ ००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२ स्थित बाङ्गेसल्ला सडकबाट खसेर भिरमा अड्किएको थियो ।