काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् ।

शुक्रवारदेखि पोखरामा सुरु हुने नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री पोखरा जान लागेका हुन् ।