प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउने ओली समूहको निर्णय
खबर एक्सप्रेस
२०७७-०९-०९ ०४:४६ मा प्रकाशित
Total Shares: 380
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले कार्यकारी अध्यक्षबाट पुष्पकमल दाहाल प्रचण्डलाई हटाएको छ ।
बिहीबार बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समितिको बैठकले प्रचण्डलाई केन्द्रीय कमिटी र स्थायी कमिटी निर्णयबाट दिइएको कार्यकारी जिम्मेवारी बहन गर्न गर्न नसकेको भन्दै बदर गर्ने निर्णय गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस