अमेरिकाबाट निष्कासित तीन नेपालीलाई काठमाडौं ल्याइयो खबर एक्सप्रेस २०८२-०१-०६ ०६:०६ मा प्रकाशित Total Shares: 127 काठमाडौं-अमेरिकाबाट निष्कासित तीन नेपालीलाई काठमाडौं ल्याइएको छ ।अमेरिकाको टेक्सासमा अवैध रुपमा बस्दै आएका युवकलाई शनिबार चार्टड विमानमार्फत काठमाडौं छाडिएको हो ।पर्वत, दाङ र रुकुम पश्चिमका युवाहरुलाई अमेरिकाले नेपाल छाडेको बताइएको छ ।उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस