सुदूरपश्चिमका कानुनमन्त्री सिंह सवार गाडी दुर्घटना
खबर एक्सप्रेस
२०८०-०३-०५ ०४:१५ मा प्रकाशित
Total Shares: 132
धनगढी-सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्बी बहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा परेका मन्त्री सिंह घाइते भएका छन्।
मन्त्री सिंह सवार रहेको सु प्र प ०१००१झ ४८० नको गाडी बझाङको बागथलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
गाडीमा ५ जना सवार थिए। घाइतेहरुको स्थानीय पोलिक्लिनिकमा उपचारका भइरहेको छ। घाइतेहरुको थप उपचारको लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि जाँदैछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस