एमाले सचिवालय बैठक च्यासलमा
खबर एक्सप्रेस
२०८२-०२-१२ ०३:५६ मा प्रकाशित
Total Shares: 79
काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक च्यासलमा बसिरहेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो ।
आजको बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका छ ।
कांग्रेसका केही नेताहरुले उनको राजीनामा मागिसकेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस