लागुऔषध कारोबारी पक्राउ गर्न टोखामा प्रहरीले गोली चलायो खबर एक्सप्रेस २०८२-०२-२८ ०३:२३ मा प्रकाशित Total Shares: 18 काठमाडौं-काठमाडौंको टोखामा गोली चलेको छ ।टोखास्थित ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
फेसबुक पेज Like गर्नुहोस