पुटिन र म्याक्रोनद्वारा युक्रेन र सुरक्षा प्रस्तावमाथि छलफल
खबर एक्सप्रेस
२०७८-१०-२१ ०१:३८ मा प्रकाशित
Total Shares: 249
काठमाडौं,एजेन्सी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनले बिहीबार फोन वार्ताका क्रममा युक्रेनको अवस्था र सुरक्षा ग्यारेन्टीमा मस्कोको प्रस्तावहरूबारे छलफल गरेको क्रेमलिनले जनाएको छ।
क्रेमलिनले विज्ञप्ति जारि गर्दै "युक्रेन वरपरको अवस्था र रुसको सुरक्षाको लागि दीर्घकालीन कानुनी ग्यारेन्टीहरू विकास गर्न रुसी पहलसँग सम्बन्धित मुद्दाहरूमा ठोस वार्ता जारी” रहेको उल्लेख गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस