जलेर महिलाको मृत्युु
खबर एक्सप्रेस
२०८०-०५-३१ ०२:१९ मा प्रकाशित
Total Shares: 115
काठमाडौं- मोरङमा एक महिलाको जलेर मृत्युु भएको छ । ग्रामथान गाउँपालिका–४, मोतिपुरमा आगोले जलेर ४५ वर्षीया भेडियनदेवी माझी रहेकी छन् ।
खाना पकाउने क्रममा जलेत घाइते भएकी शनिबार आफ्नै घरको भान्सा कोठामा खाना पकाउने क्रममा उनको उपचारका लागि न्युरो अस्पताल विराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस