जाजरकोट भूकम्प: मृतकको संख्या १२८ पुग्यो
खबर एक्सप्रेस
२०८०-०७-१८ ०८:४९ मा प्रकाशित
Total Shares: 59
काठमाडौं- गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ ।
भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । त्यस्तै रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार जाजरकोट र रुकुम-पश्चिममा गरी अहिलेसम्म कम्तीमा एक सय २८ जनाको मृत्यु भएको हो ।
फेसबुक पेज Like गर्नुहोस