आज जनकपुरमा पहिलो चुनावी सभा गर्दै कांग्रेस
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 5
काठमाडौं - नेपाली कांग्रेसले पहिलो चुनावी सभा मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज गर्दैछ ।
कांग्रेसले चुनावी घोषणापत्र पनि जनकपुरबाटै सार्वजनिक गर्ने तयारी गरेको छ ।
सधैँ घोषणापत्र भन्दै आएको कांग्रेसले यसपटक चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञा–पत्र’ भनेको छ । मधेस प्रदेशको राजधानीबाट सुरु गर्न लागेको आमसभालाई पनि कांग्रेसले प्रतिज्ञा–सभा भनेको छ ।
प्रतिज्ञा–सभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस