रुकुमबाट नेपालगञ्ज गइहेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
खबर एक्सप्रेस
२०८२-०६-१२ ०८:३४ मा प्रकाशित
Total Shares: 82
काठमाडौं-रुकुमबाट नेपालगञ्ज गइरहेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आइतबार बिहान रुकुमबाट नेपालगञ्जतर्फ गइरहेको बसमा सवार भएका पाँच जना यात्रु मध्ये तीन जनाको घटनास्थलमा मृत्यु भएको हो ।
सुर्खेत प्रहरीका अनुसार दुई जना गम्भीर घाइते भएका छन् ।
घाइतेहरूको उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी ।

.gif)



फेसबुक पेज Like गर्नुहोस