अन्तर्राष्ट्रिय उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द
खबर एक्सप्रेस
२०७७-०१-२४ ०३:५६ मा प्रकाशित
Total Shares: 378
काठमााडौं - सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको प्रतिबन्धलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
यस्तै, बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस