काठमाडौं-सरकारले पशुपन्छीलाई लाग्ने रोग नियन्त्रण गर्न ५ करोड ५० लाख डोज खोप उत्पादन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ८५ करोड खर्च गरेर खोप उत्पादन गर्ने घोषणा गरेका हुन् ।