रास्वपाको भोलि भैरहवामा हुने भनिएको चुनावी सभा स्थगन
खबर एक्सप्रेस १ घण्टा अगाडि Total Shares: 19
रुपन्देही - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवामा शनिबार गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ ।
पार्टीका उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद अर्यालले मातहतका संगठनलाई पत्राचार गर्दै सभा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस