काठमाडौं - प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७०१ जना प्रहरी नायव निरीक्षक ९सई० को सरुवा गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकको शुक्रबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।

कार्तिक महिना देखिको तलब भत्तासमेत हाल सरुवा भएको दरवन्दीबाट पाउने गरी उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।