मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिकहाँ पुगे प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०७७-०८-१८ ०१:१८ मा प्रकाशित
Total Shares: 379
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । उनी केहीबेरअघि राष्ट्रपति निवास पुगेका हुन् ।
उनको सचिवालयले भने यस विषयमा केही पनि बताएको छैन । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् । मन्त्रिपरिषद् बैठकअघि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस