कतारलाई एक जोडी हात्ती उपहार दिने सरकारको निर्णय खबर एक्सप्रेस २०८१-०७-०४ ०३:३८ मा प्रकाशित Total Shares: 107 काठमाडौं - नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ ।मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो ।चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने भएको छ ।
फेसबुक पेज Like गर्नुहोस