प्रतिनिधिसभा बैठक बस्दै, अवरोध गर्ने प्रतिपक्षी दलको तयारी
खबर एक्सप्रेस
२०८२-०२-२७ ०७:५४ मा प्रकाशित
Total Shares: 165
काठमाडौं - संघीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।
संघीय संसद् नयाँ बानेश्वरमा आज दिउँसो २ः०० बजे बैठक बस्न लागेको हो ।
संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायतले संसद् अवरोध गरेपछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको थियो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनु पर्ने भन्दै प्रतिपक्षी दलहरूले दुई सातादेखि निरन्तर संसद् अवरोध गर्दै आएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस