जिल्ला अदालत काठमाडौंमा उपस्थित भए पत्रकार दिलभूषण पाठक
खबर एक्सप्रेस
२०८२-०३-१९ ११:५४ मा प्रकाशित
Total Shares: 75
काठमाडौं- साइबर अपराध गरेको आरोप लागेका पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएकाले पाठक जिल्ला अदालत उपस्थित भएका हुन् ।अब उनीविरुद्ध थुनछेक बहस हुनेछ । युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस