काठमाडौं-नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान १० : ५१ बजे दिएको छ। 

साेमबार एक विज्ञप्ति जारी गर्दै समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट तय गरेको जानकारी दिएकाे हाे ।

386877307_1078112746656895_4777637823156552520_n-1699266107.jpg