रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश पोखरेलको इजलासमा
खबर एक्सप्रेस
२०८२-०२-०१ ०१:१७ मा प्रकाशित
Total Shares: 65
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको पेसी न्यायाधीश सुनिल पोखरेलको इजलासमा तोकिएको छ ।
मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले गैरकानुनी थुनामा राखिएको भन्दै मङ्गलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
फेसबुक पेज Like गर्नुहोस