रास्वपाको अनुशासन आयोगका उपप्रमुखले दिए पदबाट राजीनामा
खबर एक्सप्रेस
२०८१-०७-०१ ०१:२५ मा प्रकाशित
Total Shares: 88
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन्।
उपप्रमुख न्यौपानेले दशैंअघि नै पदबाट राजीनामा दिएका हुन् ।
न्यौपाने राजीनामा दशैं अगाडि नै बुझाएको र स्वीकृत भएको रास्वपा स्रोतले बतायो।
पार्टीमा सक्रिय राजनीति गर्न भन्दै न्यौपानेले राजीनामा दिएको बुझिएको छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस