काठमाडौं-काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा गएराति गएको पहिरोले घर पुर्दा बाबु छोरीको मृत्यु भएको छ । पहिरोमा परी गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो । त्यस्तै गणेश तामाङकी श्रीमती घाइते भएकी छन् । उनको अस्पालमा उपचार भइरहेको छ ।
पहिरोले घर पुर्दा बाबु छोरीको मृत्यु
खबर एक्सप्रेस
श्रावण २१, २०८०
३९१


.gif)


