दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खबर एक्सप्रेस २०८०-०६-२२ ०८:४९ मा प्रकाशित Total Shares: 167 काठमाडौं - दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ ।गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो ।दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।
फेसबुक पेज Like गर्नुहोस