दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ
खबर एक्सप्रेस
२०८१-०६-१२ ०८:४८ मा प्रकाशित
Total Shares: 87
काठमाडौं - आजबाट दशैँका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिङ खुलेको छ ।
काठमाडौंसहित देशभर अविरल वर्षा भइरहँदा पनि यात्रुहरू भने झरीको प्रवाह नगरी टिकट लिन लाइन लागेका हुन् ।
अग्रिम टिकट खुलेसँगै टिकट लिन यात्रुहरू बिहानै नयाँ बसपार्कमा पुगेका छन् ।
अनलाइनबाटसमेत अग्रिम टिकट बुकिङ भइरहेको बताइएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस