काठमाडौं- काठमाडौं महानगरपालिकाले सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना गरेको छ । सडकमा गाडी रोकेर सामान बिक्री गरेको भन्दै ३ सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरेको हो ।महानगर प्रहरी टोलीले वडा नम्बर १५ स्वयम्भूस्थित सवारी आवागमन तथा पैदल यात्रुलाई असहज हुने गरी सडक पेटी अतिक्रमण गरेर सामान बेचेको भन्दै १५ हजारका दरले ४५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
सडकमा सामान बेच्ने ३ गाडीलाई काठमाडौं महानगरपालिकाले तिरायो ४५ हजार जरिबाना
खबर एक्सप्रेस
जेष्ठ २७, २०८२
५६५


.gif)

