भातमै भ्रष्टाचार, गाउँपालिकाको खाना खर्च ८० लाख!
खबर एक्सप्रेस
२०७६-०५-०६ ११:०० मा प्रकाशित
Total Shares: 614
ओखलढुंगा - ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आर्थिक वर्षमा खाना खर्चबापत झन्डै ८० लाख खर्च गरेका छन्।
खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन्।
कुन गाउँपालिकाको खाना खर्च कति?
मानेभन्ज्याङ : २० लाख १४ हजार
खिजीदेम्बा : १९ लाख १९ हजार
सिद्धिचरण : १८ लाख ६९ हजार
चम्पादेवी : ११ लाख ३४ हजार
सुनकोशी : ६ लाख ८१ हजार
चिसंखुगढी : ३ लाख ६७ हजार
जम्मा : ७९ लाख ८५ हजार
यस्ता फजुल खर्च नियन्त्रण गर्न नागरिक समाजले माग गरेका छन् ।
अन्नपूर्ण पोस्ट्बाट
फेसबुक पेज Like गर्नुहोस