पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
खबर एक्सप्रेस२०८०-०१-०४ ०६:४१ मा प्रकाशित Total Shares: 138
काठमाडौं-पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । साथै १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एक हजार ६३२ नमुनामध्ये परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस