सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै खबर एक्सप्रेस २०८१-०७-०६ ०८:५८ मा प्रकाशित Total Shares: 91 काठमाडौं - आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।बैठकमा शुक्ला फाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस