नेपाल आइपुगिन् बलिउड डान्सर नोरा फतेही
खबर एक्सप्रेस
२०८२-०२-०४ ११:५३ मा प्रकाशित
Total Shares: 182
काठमाडौं-बलिउडकी चर्चित नृत्याङ्गना तथा अभिनेत्री नोरा फतेही आज बिहान नेपाल आइपुगेकी छन् ।
उनी दुबईबाट काठमाडौं ओर्लिएकी हुन्।
नोरा फतेहीले आज साँझ बौद्धस्थित हायात मैदानमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो नृत्य प्रस्तुति दिनेछिन् ।
कार्यक्रम आयोजकका अनुसार नोरा फतेहीभन्दा अगाडि उनका २३ सदस्यीय टोली शुक्रबार अपराह्न नै काठमाडौं आइपुगेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस