खेलकुद

विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं - एकदिवसीय विश्व कप क्रिकेटको फाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् ।फाइनल खेल दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुँदैछ । भारतले न्युजिल्यान्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा गरेका हुन् ।आ ...

जापानमाथि नेपालको सहज जित

काठमाडौं - हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ४६ रनमा समेटियो । नेपालका लागि स्पिनर संगीता र ...

फिफा विश्वकप छनोट : आज युएईसँग खेल्दै नेपाल

काठमाडौं - फिफा विश्वकप छनोट अन्तर्गत आज नेपालले युएईसँग खेल्दैछ ।युएईको दुबईमा नेपाली समयअनुसार आज राति साढे ९ बजे नेपालले दोस्रो चरणको पहिलो खेल खेल्नेछ।दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन् । फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। यु ...

महिला टी-२० सिरिज : आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं-चार देश सम्मिलित महिला टी–२० आई सिरिजमा आज नेपालले हङकङको सामना गर्दैछ। नेपाल र हङकङको खेल आज बिहान पौने १२ बजे सुरु हुँदैछ।पहिलो खेलमा तान्जिनियाँसँग २७ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ। नेपाल पहिलो जितको खोजीमा हुँदा घरेलु ट ...

बार्सिलोनाको पुनरागमन जित

काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रोमाञ्चक पुनरागमन जित निकालेको छ । आइतबार घरेलु मैदान सेन्ट मोन्टजुइक स्टेडियममा भएको खेलमा डेर्पोटिभो आलाभेसलाई २–१ गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।बार्सिलोनाका रोवर्ट लेवान्डोस्कीले दुई गो ...

युएईसँग विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं-विश्वकप छनोटअन्तर्गत युएईसँग खेल्ने नेपाली टिमको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघले किरन कुमार लिम्बुको कप्तानीमा टोली घोषणा गरेको हो। जसमा सनिश श्रेष्ठ, रोहित चान्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, अरिक विस्ट, छिरिङ लामा, योगेश गुरुङ ...