खेलकुद

आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी - आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई २-० गोलअन्तरले पराजित गर्यो ।घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन खेलको ५३ औं मिनेटमा गाब्रियल जेजुसले तथा ८७ औ मिनेटमा काइ हाभेट्र्जले गोल गरे ।आर ...

यू-१९ एसिया कप : नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं - नेपाल एसिसी यू-१९ एसिया कपको समूह चरणबाट बाहिरिएको छ ।मंगलबार समूह चरणको अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको हो । दुबईको आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ...

यू–१९ एसिया कप : आज नेपाल र भारत भिड्दै

काठमाडौं - यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतसँग खेल्दैछ । दुबईको आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल बिहान सबा ११ बजे सुरु हुनेछ।समूह चरणका दुई खेलमा लगातार पराजित भएको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात ...

त्रिभुवन आर्मी केपी ओली कप टी–२० क्रिकेटको फाइनलमा

पोखरा - त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो । जितका लागि पाएको १२८ रनको लक्ष्य आर्मीले खेल सकिन ...

फिफा विश्वकप छनोट : नेपाल यमनसँग २-० गोलले पराजित

काठमाडौं-फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल पाहुना टिम यमनसँग पराजित भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपाल यमनसँग २-० गोलले पराजित भएको हो ।ओमार अब्दुल्लाह अल दाहीले ७२औं र ९०औं मिनेटमा गोल गर्दै यमनलाई विजयी बनाए ...

फिफा विश्वकप छनोट : आज नेपाल र यमन भिड्दै

काठमाडौं - फिफा विश्वकप–२०२६ छनोट चरणको दोस्रो खेलमा आज नेपालले यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुका ७ बजे सुरु हुनेछ ।अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई आज खेल जित्नै पर्ने दबाब छ । फिफा वरीयतामा ...