खेलकुद
क्यानडामा तीन खेल हारेपछि नेपालको ओडीआई वरीयता खस्कियो
काठमाडौं-नेपाली क्रिकेट टीम आईसीसी एकदिवसीय रीयतामा एक स्थान तल झरेको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा नेपाल एक स्थान तल झरेको हो।यसअघि १६ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७ औं स्थानमा छ ।आईसीसी विश ...
आईसीसी विश्वकप लिग-२ : आज ओमानसँग खेल्दै नेपाल
काठमाडौं - आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ ।क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो ।खेल नेपाली समयअनुसार राति पौने ९ बजे शुरू हुनेछ । त्रिदेशीय श्रृङ्खलामा नेपालले लगा ...
एएफसी यू-२० एसियन कप छनोट: चाइनिज ताइपेइमाथि नेपालको सहज जित
काठमाडौं - एएफसी यू–२० एसियन कप छनोट अन्तर्गत चाइनिज ताइपेइ विरुद्धको खेल नेपालले जितेको छ ।चाइनिज ताइपेइको घरेलु मैदानमा सोमबार सम्पन्न खेलमा समीर तामाङको ह्याट्रिकसँगै नेपालले चाइनिज ताइपेइलाइ ३ - १ गोलले हराएको हो । यसअघि शनिबार सम्पन्न पहिल ...
क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
काठमाडौं - नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय ...
आईसीसी विश्वकप लिग–२ : आज घरेलु टोली क्यानडासँग भिड्दै नेपाल
काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ ।यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको ...
काभा महिला भलिबल: माल्दिभ्सलाई हराउँदै नेपाल पुलिसलाई उपाधि
काठमाडौं - नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । माल्दिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।उक्त प्रतियोगितामा पुलिस क्लब अपराजि ...