खेलकुद

नाईजेरिया र इजिप्ट अन्तिम १६ मा प्रवेश

माघ ६, २०७८

काठमाडौं - अन्तिम खेलमा विजयी हुँदै नाईजेरिया र इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्रमशः विजेता र उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् । बुधबार राति ...

दक्षिण अफ्रिकाद्वारा भारत पराजित

माघ ६, २०७८

काठमाडौं - दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतलाई ३१ रनले पराजित गरेको छ । बोलाण्ड पार्कमा २९७ रनको विजयी लक्ष्य पाएको भारत निर्धारित ५० ओभरमा ८ ...

युनाईटेडको सहज जित

माघ ६, २०७८

काठमाडौं - इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेष्टर युनाईटेडले सहज जित निकालेको छ । बुधबार राति भ्रमणकारी टोली युनाईटेडले ब्रेन्टफोर्डलाई ३–१ अन्तरल ...

पुलिसलाई हराउँदै एपिएफ बन्यो प्रधानमन्त्री कप च्याम्पियन

माघ ५, २०७८

काठमाडौं - विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफ ...

आहा रारा विजेतालाई १० लाख, उद्घाटन खेलमा सहारा र एपीएफ भिड्ने

माघ ४, २०७८

काठमाडौं, पोखरा - मौफसलको सर्वाधिक राशि पुरस्कार भएको आहा–रारा गोल्डकप फुटबलको उद्घाटन खेल सहारा क्लब पोखरा र विभागीय टिम एपीएफबीच हुने भएको छ ।  मंगल ...

लेवान्डोस्कीले जिते 'फिफा द बेस्ट' अवार्ड

माघ ४, २०७८

काठमाडौं,एजेन्सी - बायर्न म्युनिख तथा पोल्याण्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीले 'फिफा द बेस्ट' अवार्ड जितेका छन् । उनले पिएसजी स्टार लियोनल मेसी र लिभरपुल स्टार ...

अस्ट्रेलियन ओपन टेनिस : उपाधि यात्रामा ओसाका

माघ ३, २०७८

काठमाडौं,एजेन्सी - प्रभावशाली जापानी खेलाडी नाओमी ओसाकाले वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनमा विजयी सुरुआत गरेकी छन् ।२४ वर्षीया ओसाका ...

ब्रेन्टफाेर्डलाई हराउँदै दोस्रो स्थानमा उक्लियो लिभरपुल

माघ ३, २०७८

काठमाडौं - लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्रेन्टफोर्डलाई ३-० ले पराजित गरेकाे हाे । जितमा फाविन्हो, ...

डिबलाको गोलमा युभेन्ट्स विजयी

माघ २, २०७८

काठमाडौं - इटालीयन सिरी ए क्लब युभेन्ट्सले शनिबार राति भएको खेलमा सहज जित निकालेको छ ।  घरेलु मैदानमा १२औं जित निकाल्ने क्रममा युभेन्ट्सले उडिनेसलाई २–० ले ...

एम्बाप्पेको गोल, पीएसजीलाई ११ अंकको अग्रता

माघ २, २०७८

काठमाडौं - युवा स्टार केलियन एम्बाप्पेको गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा स्टेड ब्रेस्टलाई २–० ले पराजित गरेको छ । शनिबार राति भएको ...

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नकाे सहज जित

माघ २, २०७८

काठमाडौं - अनुभवी खेलाडी रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्धतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोल ...

अफ्रिका कपकाे अन्तिम-१६ मा माेरक्काे

माघ १, २०७८

काठमाडौं - मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित गर्दै मोरोक्कोले समूह चरणमा लगातार दोस्रो जित नि ...