सामाजिक

पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं-हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी र ...

सादा पोसाकमा कार्यरत प्रहरी जवानको शव जंगलमा भेटियो, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं,कैलाली-कैलालीमा एकजना प्रहरी जवान जंगलमा मृत फेला परेका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का २६ वर्षीय सुरजराम लुहार बुधबार बेलुका जंगलमा मृत भेटिएका हुन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी धनगढी उपमहानगरपालिका–७ स्थित मनहेरा स ...

आजको मौसमः दुइ प्रदेशका पहाडी भुभागमा पानी पर्ने

काठमाडौं - हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र ...

कास्की जिप दुर्घटना : दुई जनाको मृत्यु, १० घाइते

काठमाडौं,कास्की-कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।आइतबार ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग.१.ज. ५५४७ नम्बरको यात्रुवाहक जिप सडकबाट अन्द ...

आजको मौसमः देशका पहाडी भु-भागमा पानी पर्ने

काठमाडौं - हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।दिउँसो देशको प ...

त्रिशुलीमा ट्याक्सी दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं - त्रिशुली नदीमा यात्रुवाहक ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ ।काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको हो ।ट्याक्सी आज बिहान चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित प ...