सामाजिक
सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु
सुर्खेत - सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । सोमबार वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा तोरण विकको घर आँगनमा इनार सफा गर्ने क्रममा निस्सासिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।मृत्यु हुनेहरु ...
गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको उपचारका क्रममा निधन
सिमरा - अज्ञात समूहको गोली प्रहारबाट शुक्रबार साँझ गम्भीर घाइते भएका बारा कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको उपचारका क्रममा निधन भएको छ। कुशवाहको बयोधा अस्पतालमा केहीबेर अघि निधन भएको हो।अस्पतालले कुशवाहाको मृत्यु भएको पुष ...
उपत्यकामा शनिबारदेखि मनसुन सक्रिय हुने
काठमाडौं - काठमाडौं उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भू–भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखा ...
ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द हुने
काठमाडौं - मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भएको छ । बिहीबारदेखि आयोजना बन्द गर्ने तयारी गरिएको भए पनि तत्काल मनसुन सक्रिय नहुँदा बन्द नगरिएको हो ।मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरका ...
आगामी तीन दिन मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मी हुने
काठमाडौं - जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, ...
ताप्लेजुङमा बिहीबार राति गएको पहिरोमा परी एकै घरका चार जनाको मृत्यु
ताप्लेजुङ - ताप्लेजुङमा बिहीबार राति गएको पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको छ ।जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा पहिरोले घर बगाउँदा निद्रामा भएका उनीहरूको मृत्यु भएको हो ।फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आम ...

.gif)