सामाजिक

बाँकेमा थप दुई सङ्क्रमितको अस्पतालमै मृत्यु

काठमाडौं,राँझा - बाँकेमा उपचारका लागि भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल् ...

शव बोकेको जिप दुर्घटनाः मृतकको सङ्ख्या छ पुग्यो

काठमाडौं,बैतडी - बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नाराय ...

५१ जिल्लामा लाग्यो निषेधाज्ञा, उपत्यकामा आजबाट झनै कडाइ

काठमाडौं - निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ५१ पुगेको छ । गृह मन्त्रालयले  मंगलबार साँझ जारी गरेको सूचनाअनुसार हालसम्म ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी आंशिक निषेधाज्ञा लगाइएको छ ।उपत्यकाका तीन जिल्लामा गत १६ वैशाख ...

स्वास्थ्यकर्मीलाई कोरोना पुष्टिपछि स्वास्थ्यचौकी बन्द

काठमाडौं, कास्की - कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ । स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा अनिश् ...

कोरोना अपडेट: थप ५५ जनाको मृत्यु, ७ हजार ६६० जनामा संक्रमण पुष्टि

काठमाडौं - बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर  ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधि ...

कोरोनाबाट सप्तरीका एक शिक्षकको मृत्यु

काठमाडौं,सप्तरी - सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ । उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो ।सप्तकोशी नगरपालिकास्थित राष्ट्रिय माविमा अध्यापनरत ति ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रत ...