सामाजिक

डेंगुको विरामीले अस्पताल भरियो, भुइँमा राखेर उपचार गरिँदै

तनहुँ- तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ । विरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ ।पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हारा ...

टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं - मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ ।सामान्य मानिसले जुनसुकै समयमा टीका लगाए पनि राज्य सन्चालकले भने उत्तम साइतमै टीका लगाउ ...

आश्विन शुक्ल अष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौं - बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक ...

मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

 काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ। जसका कारण आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका धेरै स ...

मौसम: यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं - कोशी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । कोशीमा आंशिकदेखि साधारणतया बदली रहँदा देशका अन्य भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउ ...

नवरात्र: कात्यायनी देवीको पूजा गरिंदै

काठमाडौं - आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।कुनै स ...