सामाजिक
मौसम : तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना
काठमाडौं-हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज राति पनि दे ...
मौसमः गण्डकीकाे उच्च भागमा हिमपात, तराइमा हुस्सु कुहिराे लाग्ने
काठमाडौं - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।दिउँसो देशभर मौसम मुख्यतया सफा रहने ...
कागेश्वरीमा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु
काठमाडौं - बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ ।कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किँरातचोक नजिकको शनिबार दिउँसो आफ्नै शरीरमा आगो लगाएकी बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यको मृत्यु भएको हो ।आचार् ...
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक पक्राउ
काठमाडौं-भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक १३ वर्षपछि पक्राउ परेका छन्।कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका हुन्।उनलाई काठमाडौंको ...
आज किरात समुदायको उधौली पर्व,देशभर सार्वजनिक विदा
काठमाडौं - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदै छन् ।उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् ।किरात ...
आज काठमाडौंमा यो वर्षकै बढी चिसो, २ डिग्री सेल्सियसमा झर्यो तापक्रम
काठमाडौं - काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ ।मौसम विज्ञान विभागका अनुसार निरन्तर घटिरहेको तापक्रम आज बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको हो । यो तापक्रम वर्षकै सबैभन्दा कम हो ।यसअघि बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भए ...