images

सामाजिक

कस्तो रहला आजको मौसम ?

काठमाडौं - अहिले देशका अधिकांश भू-भागमा सामान्य बदली रही बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका  थोरै स्थानहरूमा  हल्का वर्षा भइरहेको छ।मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।&nb ...

थप २३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं  -  नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ९८९८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  ...

नेपालमा थप ३ हजार १२५ जनामा कोरोना संक्रमण

काठमाडौं - नेपालमा थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३८११ नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  ...

परीक्षा बिग्रिएको भन्दै २९ वर्षीया युवतीद्वारा आत्महत्या

काठमाडाैं - सुर्खेतमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । जिल्लाको पञ्चपुरी नगरपालिका ८ की २९ वर्षीया बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । हाल वीरेन्द्रनगरमा बस्दै आएकी उनी बीबीएस प्रथम बर्षमा अध्ययनरत रहेको र परीक्षा बिग्रिँदा ...

चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो

काठमाडौं,सप्तरी - छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति करिब ७ः०० बजे सरस ...

अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता

काठमाडौं,बनेपा  - सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरवासीका लागि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले घरघरमा नै पुगेर भत्ता वितरण गर्न थालेको छ । बैंकसम्म पुगेर गत आर्थिक वर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बाँकी रहेकालाई नगरपाल ...