सामाजिक

बुद्धकृष्णले आठौँ पटक छेडे जिब्रो

बैशाख २, २०७८

काठमाडौं, भक्तपुर - मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौँ पटक बोडेका ४८ वर्षीय बुद्धक ...

भारतबाट विद्युत किन्न प्राधिकरणले पायो स्वीकृति

बैशाख २, २०७८

 काठमाडौं - नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गर्न स्वीकृति पाएको छ ।भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत ...

बागलुङमा खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

बैशाख २, २०७८

काठमाडौं,गलकोट - बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय प ...

मिथिलाञ्चलमा मनाइँदै जुडशितल पर्व

बैशाख २, २०७८

काठमाडौं - मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदैछ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुद ...

बीरगंजमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

बैशाख २, २०७८

काठमाडौं,बीरगंज - बीरगंजमा कोरोना सङ्क्रमित एक महिलाको आज  मृत्यु भएको छ । बीरगंजको नारायणी अस्पतालमा आज उपचारको क्रममा कोरोना भाइरस सङ्क्रमित एक महिल ...

पौडी खेल्ने क्रममा डुबेका दुई किशोरीको मृत्यु

बैशाख २, २०७८

काठमाडौं, लमजुङ - गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ ।& ...

२४ घण्टामा थप ६०३ जनामा कोरोना पुष्टि

बैशाख १, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ६०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागे ...

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेको जिप दुर्घटना, तीन जनाको मृत्यु

बैशाख १, २०७८

काठमाडौं - गुल्मीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको जिप प्युठानमा दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेको लु१ज १६५५ नम्बरको जिप बुध ...

सिस्नु पानी छ्यापेर सुदूरपश्चिममा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै

बैशाख १, २०७८

काठमाडौं, सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, ...

आजबाट विक्रम संवत् नयाँ वर्ष २०७८ सुरु, एकापसमा शुभकामना आदानप्रदान गरी भव्यरुपमा मनाइँदै

बैशाख १, २०७८

काठमाडौं - आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।आज सूर ...

कोरोना खोपको दोस्रो डोज: कसले कुन मितिमा लगाउन पाउँछन् ?

बैशाख १, २०७८

काठमाडौं - कारोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका नागरिकले दोस्रो मात्रा २०७८ वैशाख ७ देखि ११ गतेसम्म लगाउन पाउने भएका छन् । नेपालमा भारत सरकारको सहयोगमा ...

एकैदिन ५१७ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

चैत्र ३१, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घ ...